बेनी नगरपालिका ६ काे वडाध्यक्षमा एमालेका कृष्ण बानियाँको विजयी

विकल्प न्युज/बेनि जेठ २ गते । बेनी नगरपालिका ६ काे वडाध्यक्षमा नेकपा एमालेका कृष्ण बानियाँको विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम नतिजा आउन वाँकी छ । बानियाँले गठबन्धनका उमेदवार नेकपा माओवादीका नगेन्द्र केसीलाई फराकिलो मतअन्तरले पछाडि पार्नुभएकाे छ । वडा न. ६ मत १६०० गन्दा मेयर सुर्य – ९५८ गठबन्धन – ५८३ उपमेयर सुर्य – … Continue reading बेनी नगरपालिका ६ काे वडाध्यक्षमा एमालेका कृष्ण बानियाँको विजयी